तपाईं अहिले गण्डकी सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु

गण्डकी प्रदेश सरकारले अान्तरिक भ्रमणा वर्षलाइ लिक्षत गरि प्रदेशमा रहेका १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ...बाँकी

पोखरा घुम्न जादै हुनुहुन्छ यि ठाउँहरु नछुटाउनुहोस्

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानिको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै ...बाँकी

¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई

अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ । वल्र्डकप च्याम्पियनसिपमा ...बाँकी

गण्डकी प्रदेशका १० उत्कृष्ट पर्यटकीय गन्तव्य

टंक रेग्मी पोखरा [caption id="attachment_1788" align="aligncenter" width="1000"] photo by welcome nepal[/caption] गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको ...बाँकी

पर्यटनको राजधानी ‘पोखरा’

गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको राजधानीको रुपमा लिने गरिन्छ । तपाई पोखरामा घुम्न जादै ...बाँकी

मनोरम दृश्यावलोकनका लागि ‘सराङकोट’

पर्यटकीय दृष्टिले सराङकोट पयर्टककाे लागि उपयुक्त स्थान हाे । काठमाडौँका लागि नगरकोट महत्वपूर्ण भएजस्तै पोखराका लागि सराङ्कोटको ठूलो महत्व छ । कास्की जिल्लामा पर्ने सराङ्कोट पोखराको ...बाँकी

ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध ‘घलेगाउँ ‘

लमजुङ जिल्लास्थित घलेगाउँ ग्रामीण पर्यटन तथा होमस्टेका लागि प्रसिद्ध छ ।घलेगाउँबाट मनास्लु, अन्नपूर्ण, माछापुच्छे् लमजुङ हिमाल शीरको टोपीजस्तैदेखिन्छन् । चियाबगान, भेडीखर्क, ...बाँकी

पर्यटन क्षेत्रका लागि सुखद रहेन २०७५ टान अध्यक्ष हरि भूजेल

पर्यटन क्षेत्रका लागि सुखद रहेन २०७५ टान अध्यक्ष हरि ...बाँकी

फेवा नव बर्ष महोत्सव सुरु, उद्घाटनमा कस्ले के भने ?

पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री ...बाँकी

 १६ औं फेवा नव बर्ष महोत्सव २०७६ भाेलि देखि सुरू, महोत्सवको तयारी पूरा

चैत २९ गतेबाट पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना ...बाँकी

© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी