तपाईं अहिले प्रदेश नं. ५ सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने

नेपालगन्जमा आन्तिरक तथा वाह्य पर्यटको आवागमन बढाउन   कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने भएको छ । शनिवार होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र ...बाँकी

लुम्बिनी भ्रमण वर्षका कार्यक्रम सार्वजनिक

बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६÷७७ का कार्यक्रम सार्वजनिक गरेको छ । भ्रमण वर्षका माध्यमबाट लुम्बिनी ...बाँकी

वाँके जिल्ला पर्यटनको ‘गेट वे’ हो : निम बहादुर थापा

वर्तमान अवश्थामा वाँके जिल्लामा होटलहरुको अवस्था के कस्तो छ र भारतीय पर्यटक भित्राउन के पहल गर्नु पर्छ । भन्ने विषयमा लामो समय देखि होटल व्यवसायमा काम गदै आउनु भएका तथा होटल व्यवसायी संघ ...बाँकी

दुई जना कर्मचारीको भरमा नेपालगन्ज अध्यागमन कार्यालय

टंक रेग्मी सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन गतिविधि बढाउँदै गरेका बेला नेपालगन्जको जमुनहामा रहेको अध्यागमन कार्यलय दुई जना कर्मचारीको भरमा सञ्चालन ...बाँकी

नेपालगन्जमा कसरी चलेका छन् होटल व्यवसायहरू ?- टोप बहादुर थापा

बाँके जिल्लाको नेपालगन्ज औद्योगिक तथा व्यापारिक केन्द्र मात्र नभइ पर्यटकको लागि गेट वे पनि हो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै  करिब ६ सय भन्दा बढी होटल व्यवसायहरू सञ्चालनमा ...बाँकी

दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल, एसिया प्यासिफिक क्षेत्रबाट पुरस्कृत

सयवटा दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल भएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आइटिवीमा सयवटा दिगो पर्यटन गन्तब्यभित्र एसिया प्यासिफिक ...बाँकी

गुरुयोजनामार्फत पर्यटकीय विकास गर्दै बाउन्नकोटी

नन्द–भाउजू ताल, सिमसार क्षेत्र, ऐतिहासिक बाउन्नकोटी मन्दिर, सुन्दर शान्त र हरियाली वातावरणका बाबजुत सम्भावना बोक्दा–बोक्दै ओझेलमा परेको बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह (चिमटिप) ...बाँकी

‘वागेश्वरी मन्दिर व्यवस्थित गर्न चार करोडको गुरुयोजना तयार’

बाँकेको नेपालगञ्जमा रहेको प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले चार करोडचन्दा बढी लागत अनुमानसहित गुरुयोजना तयार ...बाँकी

होटल व्यवसायी संघ बाँकेको अध्यक्षमा भीम लाल कंडेल विजयी

तिन वर्षे कार्यकालका लागि होटल व्यवसायी संघ बाँकेकाे अध्यक्षमा भीम लाल कंडेल विजयी हुनुभएकाे छ । दुई प्यानल बिच भएकाे चुनावी प्रतिस्पर्धामा कंडेलले ३५६ मत प्राप्त गरि विजयी हुनुभएकाे ...बाँकी

रानी महल

पाल्पा र स्याङजा जिल्लाको सिमामा रहेको कालीगण्डकी किनारको रानी महल अहिले पाल्पा जिल्लाको लागि पर्यटनको गन्तब्य बनेको छ । रानीमहल वि.सं.१९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी