तपाईं अहिले प्रदेश नं. ७ सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने

दिपक जैसी पर्यटन प्रवद्र्धन गर्न चैत्र ६ देखि त्रिवेणी महोत्सव हुने हुनेभएको छ । स्वच्छ ताजा माछा र जलमार्गको सम्भावना, भेरी कर्णाली र सेती चिनाउने हाम्रो चाहना भन्ने मुल नाराका साथ ...बाँकी

गन्तब्य सुदूर पश्चिम प्रदेश

गत वर्ष चार वर्ष पछि सुदूर पश्चिमप्रदेशको तराइका जिल्लाहरु भ्रमण गर्न भनी नवलपसारीको सुनवल, बनकट्टीबाट निस्किएँ । फागनुको दोस्रो साता । कोहल्पुरमा नातेदार बस्नाले मलाई सहज नै भयो । उसो त ...बाँकी

बडिमालिका पर्यटनको लागि : भूस्वर्ग नै हो

नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, जैविक विविधतामा रमाउन, तीर्थाटन गर्न पर्यटकहरु आउने गर्दछन । तिनै सम्पदाहरुले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । नेपालका अधिकांश जिल्लाहरु ...बाँकी

प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण घोडाघोडी ताल

नेपालको पाँच विकास क्षेत्र तथा साबिकको प्रदेश नं ७ मा पर्ने सुदुर पश्चिमाञ्चल विकास क्षेत्र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । प्राकृतिक, साँस्कृतिक, पुराताŒिवक, ऐतिहासिक तथा ...बाँकी

कुकुरले देखाएको बाटो पछयाउदै :खप्तड यात्रा

खप्तड नेपाली समाजमा अत्यन्त चर्चित नाम हो । सन् १८८० को फेब्रूअरी १० मा कास्मीरमा जन्मिनु भएका खप्तड स्वामी पेशाले एक मेडिकल डाक्टर हुनु हुन्थ्यो । एक पटक एक जना बालकको ज्यान बचाउन अथक ...बाँकी

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु ...बाँकी

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक ...बाँकी

एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी