तपाईं अहिले नारा सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई

अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ । वल्र्डकप च्याम्पियनसिपमा ...बाँकी

¥याफ्टिङमा विदेशी पर्यटकको आकर्षण बढ्दो

नेपालमा साहसिक पर्यटन प्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहण पछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय ...बाँकी

महाकाली नदिमा पहिलोपटक र्‍याफ्टिङ परिक्षण

नेपाल र भारतको सिमाना रहेकाे महाकाली नदिमा पहिलोपटक राफ्टिङकाे परिक्षण गरिएकाे छ । नेपालको ईतिहासमै पहिलोपटक नेपाली कम्पनी कर्णाली राफ्टिङ एन्ड एड्भेन्चर प्रालीले नेपाल र भारत को ...बाँकी

अहिलेको आवश्यकता ‘ग्रामिण पर्यटन’

बास्तवमा ग्रामिण पर्यटनको भबिस्य अत्यन्त उज्ज्वल रहेको र नेपालको आर्थिक क्षेत्रको प्रमुख आयस्राेत मानिने पर्यटन ब्यबसाय त्यसमा पनि गाउँको बिकासको लागी ग्रामीण पर्यटनको बिकास हुनु ...बाँकी

सुर्खेत जिल्लाका प्रमूख पर्यटकीय स्थलहरु

कर्णाली प्रदेशको मूख्य आर्थिक समृद्धिको आधार भनेको पर्यटन क्षेत्र हो । पछिल्लो समय कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटको आवागमन वृद्धि हुदै गएको छ । पर्यटक ...बाँकी

एक सय नयाँ पर्यटकीय गन्तव्यमा माडिको सोमेश्वर गढी

अहिले नेपालको कुनैपनि जिल्लामा घुमघाममा निस्कदा पर्यटनका कुराहरु उठने गर्दछ । पर्यटन क्षेत्रको विकास गर्न सबै स्थानीय तहहरु जुरमुरायको पाइन्छ । तर पनि धेरै ठाउमा पर्यटनको विकास गर्न ...बाँकी

© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी