तपाईं अहिले टान सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यक्त , पीडितहरुको सहयोगमा जुट्न पर्यटन व्यवसायीहरुलाई  अपिल 

टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यत्त गरेको छ । एक विज्ञप्ति निकालि ट्रेकिंग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले चैत्र १७ गते साँझ बारा तथा पर्सा जिल्लामा ...बाँकी

सरकारलाई टानको चेतावनी पदयात्रा क्षेत्रमा बैदेशिक लगानी अमान्य, लगानी भित्र्याए आन्दोलन गर्ने

टानले पदयात्रा क्षेत्रमा बैदेशिक लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको छ । अाइतबार एक विज्ञप्ती जारी गर्दै ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा क्षेत्रमा पूर्ण रुपमा ...बाँकी

मन्त्री अधिकारीको निधनप्रति टान पश्चिमाञ्चल क्षेत्रीय सघंको गहिरो दुख व्यक्त, टिम्स काउन्टर र सम्पुर्ण टिम्स चेकपोष्टहरु बन्द गर्ने

हेलिकोप्टर दुर्घटनामा निधन भएका  संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकल्पनिय निधन प्रति ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल ...बाँकी

ट्रेकिङ गाइडको ज्याला वृद्धि (कति प्रतिशतले बढ्यो पुरा हेर्नुहोस्)

पदयात्रामा काम गर्ने ट्रेकिङ गाइडको ज्याला वृद्धि भएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले मंगलबार एक सूचना सार्वजनिक गदै ट्रेकिङ गाइडको ज्याला २० प्रतिशतले वृद्धि भएको जनाएको ...बाँकी

टान पश्चिमाञ्चल क्षेत्रीय संघद्धारा पदयात्राका क्रममा निधन भएका व्यक्ति प्रति तालबाराहीमा आरती पुजा

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्राका क्रममा निधन भएका विदेशी तथा नेपाली मजदुरहरुको स्मरणमा तालबाराहीमा आरती पुजा गरेको छ । टान ...बाँकी

लाक्पाफुटी शेर्पा र छिरिङ डोल्म शेर्पालाई टानले गर्यो स्वागत

टानले नेपाल पर्वतीय प्रशिक्षण पतिष्टानकि नवनियुक्त अध्यक्ष लाक्पाफुटी शेर्पा र मिसेज टुरिजम नेपाल २०१९ का बिजेता छिरिङ डोल्म शेर्पालाई बधाइ तथा स्वागत गरेको छ । ट्रेकिङ्ग एजेन्सीज ...बाँकी

टान पश्चिमाञ्चल क्षेत्रीय संघको सराहनीय प्रयास, खुलायो बन्द भएका पदमार्ग

टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाएको छ । ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको टोलीले बिहिबार ...बाँकी

हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाउदै टान पश्चिमाञ्चल

हिमपातका कारण बन्द भएका पदमार्गहरु खुलाउन टान पश्चिमाञ्चल क्षेत्रीय संघको एक टोली अन्नपुर्ण क्षेत्रका बिभिन्न पदमार्गहरुमा प्रस्थान गरेको छ । अन्नपुर्ण क्षेत्रको घोडेपानी, घान्द्रुक ...बाँकी

मलेसियामा नेपालको पर्यटन प्रबर्द्धन गर्दै टान पश्चिमाञ्चलकाे टोली

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराकाे एक टाेली मलेसियाकाे क्वालालाम्पुरमा नेपालकाे पर्यटन प्रबर्द्धन गर्न पुगेकाे छ । टान पश्चिमाञ्चलकाे आयोजना ...बाँकी

नेपालको पर्यटन प्रर्वधन गर्न टान पश्चिमाञ्चलको टोली इन्डोनेसिया प्रस्थान

नेपालकाे समग्र पर्यटनकाे प्रर्वधन गर्न टान पश्चिमाञ्चल च्याप्टरकाे टाेली शुक्रबार साझ इन्डोनेसिया प्रस्थान गरेकाे छ । नेपालकाे पदयात्रा क्षेत्रमा पछिल्लाे समय विदेशी पर्यटकाे अागमन ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी