तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा, आरोहण सञ्चालकहरू चिन्तित

नविन सिं खड्का हिमनदीहरू पग्लिएसँगै सगरमाथामा रहेका आरोहीका शवहरू सतहमा देखिन थालेको भन्दै आरोहण सञ्चालकहरू चिन्तित देखिएका छन्। सर्वोच्च शिखरको आरोहण शुरू भएयता झण्डै तीन सय आरोहीले ...बाँकी

पर्यटन मन्त्री सहित २३ नेताद्धारा पार्टी परित्याग

बहालवाला पर्यटन मन्त्री सहित २३ जना नेताद्धारा पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा दुई मन्त्री र ६ जना विधायक छन् । भारतको लोकसभा चुनाव नजिकिँदै गर्दा अरुणाञ्चल प्रदेशका ...बाँकी

कति सुन्दर नदिको किनारामा रहेको एक शहर

हैरिसन याकूबले खिचेकाे मोरक्को दादेस गर्जे नदिको किनारामा रहेको एक शहर ...बाँकी

विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्य (भिडियो सहित)

पर्यटकको रोजाईको रुपमा रहको विश्वका दश देशहरु बाट नेपालले पनि केहि सिक्ने कि ? विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्य पहिलो स्थानमा ग्रिस,रहेको छ भने रुसिया, यूनाइटेड किंगडम, र्जमनी, इटाली, ...बाँकी

विदेशी नागरिक भन्छन, घुन्नको लागि पाकिस्तान सुरक्षित छ (भिडियोमा हेर्नुहोस्)

पाकिस्तानकाे पर्यटनकाे बारेमा यसरि तारिफ गरे विदेशी पर्यटकले भन्छन पाकिस्तान सेफ छ घुम्न जानुहाेस । भिडियोमा हेर्नुहोस ...बाँकी

पहिलो पटक नेपाल घुम्न आएका भारतीय पर्यटकको नजरमा नेपाल (भिडियो सहित )

पहिलो पटक नेपाल घुम्न आएका भारतीय पर्यटकले नेपालकाे बारेमा राम्राे प्रचार गरेका छन् । ३० घणटामा नेपाल अाएका उनले नेपाल राम्राे रहेकाे बताएका छन् । उनले नेपाली भाषा समेत बाेल्ने प्रयास ...बाँकी

किन पक्राउ पर्दैनन् अपराधमा संलग्न विदेशी नागरिक ?

काठमाडौं जिल्ला अदालतमा ५५ वर्षअघिदेखि विभिन्न अपराधमा संलग्न भएका सयौं अपराधीको कैद र दण्ड जरिमाना असुल हुन नसकेको देखिएको छ । २०१९ साल यता ३६० जना विदेशी अपराधी फरार रहेका छन् । अपराध ...बाँकी

दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल, एसिया प्यासिफिक क्षेत्रबाट पुरस्कृत

सयवटा दिगो पर्यटन गन्तब्यभित्र बर्दिया राष्ट्रिय निकुञ्ज पर्न सफल भएको छ । जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो पर्यटन मेला आइटिवीमा सयवटा दिगो पर्यटन गन्तब्यभित्र एसिया प्यासिफिक ...बाँकी

नेपाली ट्रेकिङ गाइडलाई विश्वव्यापी मान्यता

२२ हजार नेपाली ट्रेकिङ गाइडले अब विश्वभरि इन्टरनेसनल माउन्टेन लिडरको मान्यता पाउने भएका छन्। देशमा मात्र सीमित ट्रेकिङ गाइडलाई नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले युनियन अफ ...बाँकी

नेपालको पर्यटनमा ठूलो धक्का ‘फेक रेस्क्यु’ को समाचार बेलायती पत्रिकामा

फेक रेस्क्युको समाचार बेलायती पत्रिकामा छापिए पछि नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्ने भएको छ । बेलायतीबाट नेपाल भ्रमणमा अाउने पर्यटकलाइ अन्तर्राष्ट्रिय बिमा कम्पनीले नेपालकाे ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी