
वायुसेवा प्रदायक कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाए संगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडा बढाएका हुन् ।
शनिबारदेखि लागु हुनेगरी वायुसेवा सञ्चालक संघले हवार्इ भाडा बढाएको हो । संघले न्युनतम १० देखि ९० रुपैयाँसम्म भाडा बढाएको छ ।
यस्तो छ वायुसेवा कम्पनीले बढाएको हवाई भाडा