तपाईं अहिले ट्राभल सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

तराईका हावाहुरी पीडितलाई टानको १ लाख ४४ हजार सहयोग

टानले तराईका हावाहुरी पीडितलाई  १ लाख ४४ हजार सहयोग गरेकाे छ । गत चैत १७ गते तराईका जिल्लामा हावाहुरीका  पीडितलाई ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान)ले १ लाख ४४ हजार ५ सय रुपैयाँ सहयोग ...बाँकी

मनास्लु र धौलागिरी हिमाल आरोहण दिबसको अवसरमा टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराद्धारा अतिथि सत्कार होमस्टे भकुण्डेको अवलोकन

टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराद्धारा मनास्लु र धौलागिरी हिमाल आरोहण दिबसको अवसरमा अथिति सत्कार होमस्टे भकुण्डेको अवलोकन गरेको छ । बार्षिक कार्यक्रम अन्तर्गत टे«किङ्ग एजेन्सीज् ...बाँकी

¥याफ्टिङ खेलाडिलाइ पोखराबाट विदाई

अष्ट्रेलियाको क्वीन्स ल्याण्ड टुली नदीमा हुने वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुन जान लागेकाे नेपाली ¥याफ्टिङ टोलिलाइ शनिबार पोखराबाट बिदाई गरिएको छ । वल्र्डकप च्याम्पियनसिपमा ...बाँकी

सुदुरपश्चिम प्रदेशका उत्कृष्ट १० पर्यटकीय गन्तव्यहरु

दार्चुलाको अपी हिमाल [caption id="attachment_1818" align="aligncenter" width="800"] दार्चुलाको अपी हिमाल - फाेटाे गुगल[/caption] दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर ...बाँकी

प्रदेश ५ का १० उत्कृष्ट पर्यटकीय गन्तव्य

टंक रेग्मी प्रदेश ५ का १० उत्कृष्ट पर्यटकीय गन्तव्य लुम्विनी [caption id="attachment_1632" align="aligncenter" width="1275"] तस्विर गुगल[/caption] प्रदेश नम्बर ५ को प्रमूख पर्यटकीय गन्तव्य लुम्विनी हो । भगवान गौतम बुद्धको जन्मस्थल ...बाँकी

गण्डकी प्रदेशका १० उत्कृष्ट पर्यटकीय गन्तव्य

टंक रेग्मी पोखरा [caption id="attachment_1788" align="aligncenter" width="1000"] photo by welcome nepal[/caption] गण्डकी प्रदेशको पहिलो पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा । पोखरामा सबैभन्दा धेरै पर्यटक जाने क्षेत्र भएकाले यसलाई पर्यटनको ...बाँकी

टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यक्त , पीडितहरुको सहयोगमा जुट्न पर्यटन व्यवसायीहरुलाई  अपिल 

टानद्भारा प्राकृतिक प्रकोपमा परी दिवंगत भएका प्रति दुःख व्यत्त गरेको छ । एक विज्ञप्ति निकालि ट्रेकिंग एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले चैत्र १७ गते साँझ बारा तथा पर्सा जिल्लामा ...बाँकी

सरकारलाई टानको चेतावनी पदयात्रा क्षेत्रमा बैदेशिक लगानी अमान्य, लगानी भित्र्याए आन्दोलन गर्ने

टानले पदयात्रा क्षेत्रमा बैदेशिक लगानी नभित्र्याउन सरकारलाई आग्रह गरेको छ । अाइतबार एक विज्ञप्ती जारी गर्दै ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा क्षेत्रमा पूर्ण रुपमा ...बाँकी

पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, जाने होईन त घुम्न ?

पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरुपर्यटकीय सिजन सुरू भए संगै पर्सा जिल्लाकाे प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा अान्तरिक तथा वाह्य पर्यटककाे चहलपहल सुरु भएकाे ...बाँकी

यूनिट्राभले दियो पर्यटनका संस्था र पर्यटन बोर्डलाई चेतावनी, माग पुरा नभए चैत २१ गतेबाट आन्दोलन गर्ने

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले पर्यटन क्षेत्रका श्रमिकहरुले पाउनु पर्ने सेवा सुविधा कार्यान्वयन नभए चैत २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहिबार ...बाँकी

© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी