तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

मुख्यमन्त्री संरक्षक,पर्यटन मन्त्री अध्यक्ष रहने गरी भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन (को को परे नाम सहित)

प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन  गरेको छ । प्रदेशस्तरीय समितिमा मुख्यमन्त्री संरक्षक, ...बाँकी

पर्यटकको लागि कठोर बन्दै सरकार

आफ्नो देशमा घुम्न आउने पर्यटकको लागि सरकार कठोर बन्दै गएको छ । सरकारले घुम्न आउने पर्यटकको लागि सर्टको टाँक खोलेर घुम्न प्रतिबन्धदेखि धेरै खाँदा पनि आपत्ति हुने खालका निम लगाएको छ ...बाँकी

रारा पर्यटनका अभियन्ता नेकपाको जिल्ला समितिमा

रारा संरक्षण तथा पर्यटन अभियन्ता नेकपा मुगुको जिल्ला समितिमा मनोनित भएका छन । विगत लामो समय देखि पर्यटन क्षेत्रमा काम गर्दै आएका पर्यटन ब्यवसायी देबिकृष्ण रोकाय नेकपा मुगुको जिल्ला ...बाँकी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी (कुन प्यानलबाट कति विजयी)

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी हुनुभएकाे छ । राणा ३३३ मत सहित विजयी हुनुभएकाे छ । नयाँ नेतृत्कालागि शनिबार नयाँ बजारस्थिति मल्टि भेन्यूमा निर्वाचन भएकाे ...बाँकी

फेवाताल संरक्षणमा स्थानीय सरकार उदासीन

फेवाताल संरक्षणमा स्थानीय सरकार उदासीन हुँदै गएको छ । तालको अतिक्रमण रोक्न सर्वोच्च अदालतले यसअघि दिएको आदेश अलपत्र हुँदा तालमाथीको आक्रमण झनै् बढ्ने देखिन्छ । सर्वोच्चले गत साउनमा ४ ...बाँकी

किन जाने सौराहा ?

आन्तरिक तथा वाह्य पर्यटकको तेस्रो गन्तव्य हो चितावनको सौराहा । प्रदेश नम्बर तीनको एक उत्कृष्ट्र गन्तव्यको रुपमा रहेको सौराहा विशेष रुपमा जंगल सफारीका लागि परिचित छ । यहाँ विश्वमै दुर्लभ ...बाँकी

ठमेल पर्यटन विकास परिषद्को चुनाव आज, कस्तो आउला परिणाम

वाह्य पर्यटकको प्रमूख गन्तव्यको रूपमा रहेको ठमेलमा आज ठमेल पर्यटन विकास परिषद्को कार्यसमितिको लागि  निर्वाचन हुँदैछ । नयाँ नेतृत्कालागि शनिबार नयाँ बजारस्थिति मल्टि भेन्यूमा निर्वाचन ...बाँकी

नेपाल पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो : प्रधानमन्त्री केपी शर्मा ओली

पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मेला मानिने ‘हिमालयन ट्राभल मार्ट’ बिहीबारदेखि काठमाडौँमा तेस्रो संस्करण सुरु भएको छ । सोल्टी क्राउन प्लाजामा बिहीबार देखि शुरु भएको मार्टमा उद्घाटन ...बाँकी

होटल तथा रेष्टुराँमा खाद्य स्वच्छता कायम गर्न तालिम

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कास्कीको सहकार्यमा पोखराका होटल तथा रेष्टुराँमा कार्यरत सेफ तथा कर्मचारीहरुका लागि एक दिने ...बाँकी

वाईडबडीमा मात्र होईन न्यारो बडीमा पनि ‘अनियमितता’

वाइड बडीमाथि छानबिन गरिरहेको संसदीय समितिले चार वर्षअगाडि किनिएका एयरबसकै दुइटा न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको छ। नेपाल वायुसेवा निगमले ल्याएका ए ३२०–२०० सिरिजका ...बाँकी

© 2019: Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी