तपाईं अहिले होटल सम्बन्धी खबरहरु हेर्दै हुनुहुन्छ |

कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने

नेपालगन्जमा आन्तिरक तथा वाह्य पर्यटको आवागमन बढाउन   कात्तिक १ गते देखि ३ गते सम्म नेपालगञ्जमा खाना महोत्सव हुने भएको छ । शनिवार होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र ...बाँकी

सुर्खेतमा खाद्य स्वच्छता सम्वन्धी तालिम सम्पन्न

दिपक जैसी, सुर्खेत सुर्खेतमा खाद्य स्वच्छता सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले कर्णाली प्रदेशको राजधानी विरेन्द्रनग ...बाँकी

 १६ औं फेवा नव बर्ष महोत्सव २०७६ भाेलि देखि सुरू, महोत्सवको तयारी पूरा

चैत २९ गतेबाट पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई विशेष जोड दिएर आयोजना ...बाँकी

पोखरा, चितवन र लुम्बिनी जोड्न सिल्भर ट्रयाङ्गलको प्रस्ताव

पोखरा, चितवन र लुम्बिनीलाई पर्यटकीय रुपमा जोड्दै आपसी लाभका लागि तीनै क्षेत्रका व्यवसायी सहकार्य गरेर अगाडि बढ्न जरुरी भएको हालै चितवनको भरतपुरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका ...बाँकी

१६ औँ फेवा नव वर्ष महोत्सव चैत्र २९ गते देखि हुने

पोखरामा चैत्र २९ गते देखि १६ औँ फेवा नव वर्ष महोत्सव २०७६  हुने भएको छ । बिहिबार पश्चिमाञ्च होटल संघ पोखराले पत्रकार सम्मेलन गरि संस्कृति, खाना र संगीत महाेत्सव मूल नाराका साथ १६ औँ फेवा नव ...बाँकी

चारदिने घरबास विकास सम्बन्धी तालिम सुर्खेतमा सम्पन्न

दिपक जैसी/सुर्खेत तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेलाई व्यवस्थित र व्यावसायिक बनाउन सुर्खेतमा घरबास पर्यटन विकास सम्बन्धी आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । संस्कृति, पर्यटन ...बाँकी

पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरु, जाने होईन त घुम्न ?

पर्सा राष्टिय निकुञ्जमा पर्यटककाे चहलपहल सुरुपर्यटकीय सिजन सुरू भए संगै पर्सा जिल्लाकाे प्रमूख पर्यटकीय क्षेत्र पर्सा राष्टिय निकुञ्जमा अान्तरिक तथा वाह्य पर्यटककाे चहलपहल सुरु भएकाे ...बाँकी

पश्चिमाञ्चल होटल संघ पोखराले थाल्यो १६ औं फेवा महोत्सवको तयारी

आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी थालेकाे छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव ...बाँकी

नेपालगन्जमा कसरी चलेका छन् होटल व्यवसायहरू ?- टोप बहादुर थापा

बाँके जिल्लाको नेपालगन्ज औद्योगिक तथा व्यापारिक केन्द्र मात्र नभइ पर्यटकको लागि गेट वे पनि हो । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै  करिब ६ सय भन्दा बढी होटल व्यवसायहरू सञ्चालनमा ...बाँकी

नेपालगञ्जमा खाद्य स्वच्छता सम्वन्धी तालिम सम्पन्न

नेपालगञ्जमा खाद्य स्वच्छता स्वच्छता सम्वन्धी तीन दिने तालिम सम्पन्न भएकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके र होटल ब्याबसायी संघ बाँकेकाे समन्वयमा होटल तथा रेस्टुरेन्ट ...बाँकी

© 2019: Our Tourism News All Rights Reserved. Designed by: GOJI Solution
माथी