२०७७ फाल्गुन १७, सोमबार | २०८१ माघ ४ | [email protected]

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित

२०७७ फाल्गुन १७, सोमबार

बुटवल। होटल तथा रेष्टुुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनमा जीवन प्रसाद श्रेष्ठलाई ५५ मतले पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितिय उपाध्यक्षमा रोमकान्त पाण्डे, महासचिवमा माधव कुमार खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंक प्रसाद पराजुली, सह कोषाध्यक्षमा खिमराज पोखरेल निर्वाचित हुनुभएको छ ।

यस्तै अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल, केशवराज कंडेल, खुमराज ज्ञवाली  विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख