२०७७ चैत्र २२, आईतवार | २०८१ चैत्र ८ | [email protected]

बुद्ध एयरले नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै

२०७७ चैत्र २२, आईतवार

निजी क्षेत्रको बुद्ध एयरले नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्ने भएको छ । केही समयअघि एटीआर–७२ जहाज थप गरे पछि बुद्ध एयरले उडान संख्या थप्न लागेको हो ।

एयको नयाँ उडान थप भएपछि नेपालगञ्जमा दैनिक ५ र भैरहवामा दैनिक ९ उडान हुनेछ । नयाँ एयर थपिएसँगै बुद्ध एयरसंग ९ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख