२०७८ चैत्र १६, बुधबार | २०८१ चैत्र ७ | [email protected]

होमस्टे महासंघको अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू निर्वािचत, यस्तो बन्यो कार्यसमिति

२०७८ चैत्र १६, बुधबार

होमस्टे महासंघको अध्यक्षमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको छ । बाँकेको गाभर भ्याली होमस्टेमा भएको तेस्रो राष्ट्रिय सम्मेलन तथा कार्यशाला गोष्ठीले बिधान पारित गर्दै होमस्टे महासंघ नेपालमा परिणत भएपछिको पहिलो अध्यक्षको रुपमा प्रेमशंकर मर्दनिया थारू सर्वसम्मत निर्वािचत हुनुभएको हो ।

महासंघको उपाध्यक्षमा एकराज घिमिरे (प्रदेश एक), प्रकाश गुरूङ(गण्डकी), धनिश्वर बस्याल (लुम्बिनी) सर्वसम्मत निर्वाचित हुनुभएको छ । भने बागमती प्रदेशबाट बाबुराजा महर्जन बिचयी हुनुभएको छ । उहाँले कौशिला मैनालीलाई हराउदै बिजयी हुनुभएको हो।

यस्तै महासचिवमा राजकुमार लामिछानेलाई हराउदै कृष्ण कुमार चौधरी बियी हुनुभएको छ । सचिवमा पनि चुडामणी पौडेललाई हराउदै गंगादेवी हयाजू बिजयी हुनुभएको छ । कोषाध्यक्षमा भने सुरज बास्तोला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै खुल्ला सदस्यहरूमा बझाउन थारू, नारायण बहादुर तामाङ, लाल बहादुर पुन मगर, टेक नारायणा महत्तो सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

प्रदेश तर्फ प्रदेश एक बाट अनिल कुमार राना, धन कुमार आले, शिवा कुमारी लिम्बू ,सर्वसम्मत निर्वाचित हुनुभएको छ । मधेष प्रदेशबाट सम्भुराम पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । बागमती प्रदेशबाट संगिता श्रेष्ठ, मविन थिङ्ग तामाङ्ग, बसन्त थिङ्ग तामाङ, मोहन बहादुर पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै लुम्बिनी प्रदेशबाट हरिजंङ्ग गुरूङ, लाल बहादुर राना, बासुदेब भट्टराई, सुनिता श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशबाट मनराज सिम्खडाब, रचना बाठाँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । भने सुदुरपश्चिम प्रदेशबाट प्रदेशनी कुमारी डगौरा र पदम बहादुर चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

होमस्टे महासंघ नेपाल भरिका होमस्टेहरुको छाता संगठन हो । महासंघमा हालसम्म देशभरी दर्ता भएका सातै प्रदेशका ६८ जिल्लाका १ हजार भन्दा बढि संस्थागत होमस्टेहरुमा महासंघको पहुँच रहेको छ भने ४९३ वटा संस्थागत होमस्टेहरु हालसम्म महासंघमा आवद्धता भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख