२०७९ बैशाख १३, मंगलवार | २०८१ चैत्र ७ | [email protected]

सरकारले बढायो विमानस्थल शूल्क, नाट्टाको आपत्ति

२०७९ बैशाख १३, मंगलवार

सरकारले विमानस्थल शूल्क बढाएको प्रति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै नाट्टाले कोरोनाका कारण थला परेको नेपालको पर्यटन वयवसायले लय समात्न खोज्दा सरकारले विमानस्थल शूल्क नियमावली संशोधन गरि बढाएको आरोप लगाएको छ ।

सरकारले नियमावली संशोधन गदै विमानस्थल शूल्क प्रतियात्रु ३ हजार रुपैयाँ पुर्‍याए पछि नाट्टाले आपत्ति जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख