२०७९ भाद्र १६, बिहीबार | २०८१ चैत्र ८ | [email protected]

पर्यटकीय गाउँहरू सुनसान, जानै छाडे होमस्टेमा पर्यटक

२०७९ भाद्र १६, बिहीबार

ग्रामिण भेगमा रहेका होमस्टेहरुमा यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरु जान छोडेका छन् ।

बर्खाका कारण पर्यटक आउन छोडेपछि गाउँनै सुनसान बन्न पुगेको छ । पर्यटकीय गन्तव्यका लागि चिनिए लमजुङका घलेगाउँ, भुजुङ, काउलेपानी र राइनासकोट सुनसान रहेका छ्न ।

दैनिक एक दुई सयको हाराहारीमा पर्यटक जाने घलेगाउँमा यति बेला दुई चार जना पर्यटक मुस्किलले जाने गरेका होमस्टेकर्मी बताउँछन् ।

लमजुङका अन्य ग्रामिण भेगका गाउँहरु खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत पनि सुनसान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख