२०७९ पुष २६, मंगलवार | २०८२ बैशाख ३० | [email protected]

नाट्टा सुदुरपश्चिमले चिनाउदै राजकाँडा क्षेत्र

२०७९ पुष २६, मंगलवार

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदुरपश्चिमले कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गत रहेको राजकाँडालाई चिनाउन आफ्नो मासिक बैठक उक्त राजकाँडामा सम्पन्न  गरेकाे छ ।

बैठकले राजकाँडालाई चिनाउन प्रदेशका सबै सदस्य ट्राभलले  आफ्नो टुर प्याकेजमा अनिवार्य रुपमा समेट्ने, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरि राजकाँडा क्षेत्रलाई उत्कृस्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा बिकास गर्न परिणाममुखी पहल गर्ने निर्णय गरेको अध्यक्ष पदम बिक्रम सिंहले जानकारी गराउनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख