२०८० बैशाख ९, शनिबार | २०८१ कार्तिक २९ | ourtourismnews@gmail.com

गण्डकी प्रदेशमा होमस्टे दर्ता कसरी गर्ने ? यस्तो छ दर्ताका लागि दिइने निवेदन

२०८० बैशाख ९, शनिबार

बढ्दो बजारीकरणको विकास तथा विस्तारसँगै पछिल्लो समय ग्रामीण पर्यटनतर्फ आकर्षण बढ्दै गएको छ ।

ग्रामीण भेगमा होमस्टे अर्थात घरबास व्यवसाय सञ्चालन गर्न सम्बन्धित निकायमा दर्ता गराउनुपर्छ। पर्यटकलाई राम्रो आतिथ्यता तथा भोजन र आवासको व्यवस्था सहित होमस्टेको निमार्ण गर्न कहाँ गएर व्यवसाय दर्ता गर्ने अलमल हुन सक्छ।

हालै गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश पर्यटन नियमावली, २०७९ राजपत्रमा प्रकाशित गरेको छ । पर्यटन नियमावलीमा होमस्टे दर्ता प्रक्रियाका बारेमा उल्लेख गरेको छ ।

हाेमस्टे दर्ताका लागि चाहिने कागजपत्र

हाेमस्टेले पालना गर्नुपर्ने शर्तहरू

नविकरण का लागि

हाेमस्टे दर्ताका मापदण्डहरू

 

निवेदनकाे ढाँचा

प्रतिक्रिया

सम्बन्धित ख