वसन्तकालीन सिजन सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बेसक्याम्पमा रंगिविरंगी टेन्टले भरिभराउ भएको छ । ५ हजार ३ सय ६४ मिटर उचाइमा रहेको सगरमाथा बेसक्याम्पमा आरोही र गाइडहरू टेन्ट टाँगेर बसेका छन् । तस्बिर सौजन्य : पासाङ रिञ्जी शेर्पा

© 2025, सर्वाधिकार सुरक्षित Tourism News
Made with ❤️ By Gorkhaly Labs