२०८० श्रावण २८, आईतवार | २०८१ फाल्गुन ६ | [email protected]

होटल व्यवसायी संघ चितवनको अध्यक्षमा लोकनाथ भट्ट निर्विरोध निर्वाचित

२०८० श्रावण २८, आईतवार

होटल व्यवसायी संघ चितवनको अध्यक्षमा लोकनाथ भट्ट (कृष्ण) निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिबार संघको २७औँ साधारण सभा तथा १३औँ अधिवेशनबाट अध्यक्षमा भट्ट निर्विरोध निर्वाचित हुनुभएको हो । भट्टको अध्यक्षतामा संघको १२ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघका उपाध्यक्षमा ऋषिकेश अर्याल, जनक पौडेल, यज्ञ बहादुर कार्की, कमला गुरुङ, महासचिवमा राम बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा कृष्ण कुमार महतो, र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा फण्डिन्द्र न्यौपाने, विकास गुरुङ र डोल बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख