२०८० भाद्र १२, मंगलवार | २०८१ कार्तिक २९ | ourtourismnews@gmail.com

हाेमस्टे महासंघ कर्णाली प्रदेश अध्यक्षमा दैलेखका कृष्ण थापा चयन

२०८० भाद्र १२, मंगलवार

हाेमस्टे महासंघ कर्णाली प्रदेश अध्यक्षमा दैलेखका कृष्ण बहादुर थापा चयन हुनुभएकाे छ ।

हाेमस्टे एशाेसियसन नेपाल महासंघ भएपछिकाे पहिलाे अधिवेशनबाट लाफा सामुदायिक हाेमस्टे दैलेखका कृष्ण बहादुर थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हाे ।

मंगलबार सुर्खेतमा भएकाे पहिलाे अधिवेशनबाट उपाध्यक्षमा धिरेन्द्र भान, काेषाध्यक्षमा विमला विक, सचिवमा दिल बहादुर चाैधरी चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरूमा ढगेन्द्र गुरूङ, शंकर बुढाथोकी, रामकुमारी राेकाय, शेरबहादुर गुरूङ, विश्व विक्रम शाह चयन हुनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित ख