२०८० आश्विन १७, बुधबार | २०८१ माघ ७ | [email protected]

घुमौँ सौराहा, खुल्यो जंगल सफारी

२०८० आश्विन १७, बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि जीप सफारी खुला गरिएको छ ।

असार १६ गतेदेखि बन्द रहेको जीप सफारी मंगलबारबाट खुल्ला गरएिको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताए ।

उनले सौराहा क्षेत्रमा जीप सवारी खुला गरिएको र क्रमशः भत्किएका सडक मर्मत गरेर अन्य स्थानबाट पनि खुला गरिने जानकारी दिए ।

निकुञ्ज अवलोकन गर्न कसरा, मेघौली, अमलटारी, कुजौली र माडीबाट जीप सफारी हुँदै आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख