२०८१ असार १४, शुक्रबार | २०८१ चैत्र ७ | [email protected]

पाइलट विज‍य लामाको उडान प्रतिबन्ध फुकुवा

२०८१ असार १४, शुक्रबार

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।

तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो। लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन्।

प्रतिक्रिया

सम्बन्धित ख