२०८१ असार १७, सोमबार | २०८१ कार्तिक २९ | ourtourismnews@gmail.com

बुद्धले नयाँ जहाज थपेसँगै एटीआर ७२ को संख्या १५ पुग्यो

२०८१ असार १७, सोमबार

बुद्ध एयरले एटीआर ७२(५०० नामक ७२ सिट क्षमताको जहाज थप गरेको छ ।

शुक्रबार बुद्धले नयाँ जहाज सार्वजर्निक गरेको हो । एयरले आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अगामी साउन १ देखि सुर्खेत र धनगढीमा एक अतिरित्त उडान गर्ने जनाएकाेछ ।

नयाँ जहाज थप गरेसँगै बुद्धसँग एटीआर ७२ जहाजको संख्या १५ पुगेको छ । बुद्ध एयरसँग ३ वटा एटीआर-४२–३२० र १५ वटा एटीआर-७२-५०० जहाज छन् ।

प्रतिक्रिया

सम्बन्धित ख