२०८१ असार १७, सोमबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

अख्तियारले नेपाल एयरलाइन्ससँग माग्यो वाइडबडी सी-चेक प्रकरणको कागजपत्र

२०८१ असार १७, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी ए३३० जहाज सी-चेक प्रकरणमाको सबै कागजपत्र मागेको छ।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाज सी-चेकमा कम्पनी छनोटका सम्बन्धमा सबै विवरण तथा अनुसन्धान प्रतिवेदन १५ दिन भित्र बुझाउन भन्दै पत्र काटेको हो।

वाइडबडी सी-चेकमा कम्पनी छनोटमा आर्थिक हिनामिना भएको भन्दै उजुरी परेपछि अख्तियारले सबै कागजपत्रसहित अध्ययन प्रतिवेदन मागेको हो।

प्रतिक्रिया

सम्बन्धित ख