२०७९ भाद्र १३, सोमबार | २०८१ मंसिर ७ | ourtourismnews@gmail.com

मानसरोवर दर्शन गर्नेको रोजाइमा पर्दै लाप्चा, कसरी पुग्ने ?

२०७९ भाद्र १३, सोमबार

मानसरोवर कैलाश दर्शनको लागि यतिबेला हुम्लाको लिमी लाप्चा पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको छ।

चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा नाम्खा गाउँपालिका– ६ को नेपाली भूमि लाप्चा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनेको  हो ।

पछिल्लो समय मानसरोवर कैलाश दर्शनको लागि ५६ जना धार्मिक पर्यटक सिमकोट पुगेका होटेल व्यवसायी विजय लामाले बताए ।

कसरी पुग्ने ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदलयात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ। यस बाहेक हेलिकप्टरको प्रयोग गरेर पनि लिमी लाप्चा क्षेत्रमा पुग्न सकिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित ख