
बाँके । टंक रेग्मीको संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ अभियान बाँके जिल्ला कमिटी गठन गरिएकाे छ ।
आईतवार बाँकेमा एक कार्यक्रमकाे आयाेजना गरि रेग्मीकाे संयाेजकत्वमा भष्ट्राचार विरूद्धकाे ‘द डार्क फाईल’ अभियान गठन गरिएकाे हाे ।
नव कठित द डार्क फाईल अभियानकाे सहसयोजकमा दिनेशराज न्याैपाने,सुजाता खरेल,कृष्ण दर्शन, विर बहादुर खत्री, शंकर न्याैपाने, छत्र सुनार, राम फिरजन यादव,अनिश साई, प्रेम सुनार,भगत राम थारू र प्रवक्तामा केपि घिमिरे
चयन हुनुभएकाे छ ।
यस्तै सल्लाहकारहरूमा दिपेन्द्र किशाेर जाेशी, देवेन्द्रनाथ शुक्ला, तारा प्रसाद रेग्मी र सूर्यलाल यादवलाई चयन हुनुभएको छ ।
‘द डार्क फाईल’ अभियानका संयाेजक राजकुमार तिमिल्सिनाले भ्रष्टाचार विरुद्धमा आवाज उठाउन व्यथिति विसंगति र अन्याय अत्याचारका विरुद्धमा लड्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयाे ।