२०७९ भाद्र ३१, शुक्रबार | २०८१ मंसिर ७ | ourtourismnews@gmail.com

कर्णाली प्रदेशका पर्यटन व्यवसायीहरुले व्यवसाय नविकरण नगरे स्वत खारेज

२०७९ भाद्र ३१, शुक्रबार

कर्णाली प्रदेशका पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसाय पौष मसान्तभित्र नविकरण नगरे स्वत ः खारेज हुने भएका छन् ।

पदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलले एक सूचना जारी गदै पर्यटन ऐन २०३५ बमोजिम दर्ता तथा सञ्चालनमा रहि कर्णाली प्रदेश भित्र कार्यक्षेत्र रहेका पर्यटन व्यवसायीहरुले आफ्नो इजाजत पत्र पौष मसान्त भित्र मन्त्रालयमा वविकरण नगरे पर्यटन ऐन २०३५, कर्णाली प्रदेश पर्यटन ऐन २०७८ तथा व्यवसायीसंग सम्बन्धित निमावलीहरु बमोजिम स्वत खारेज हुने जनाएको छ ।

मन्त्रालयले प्रदेशभित्र ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी सेवा व्यवसायी, पर्यटक स्तरिय होटल व्यवसायी, पर्यटन यातायत सेवा व्यवसायी, र्याफ्टिङ ऐजेनसी व्यवसायी, होमस्टे व्यवसायी, टुरिष्ट गाइड, टे«किङ्ग गाइड, टे«किङ्ग पोटर गाइड, रिभरगाइडहरु दर्ता तथा नविकरण गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख