विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा नाट्टा लुम्बिनी प्रदेशले सोमबार साझ(आज) आरती प्रज्वलन गर्ने भएको छ ।
सांझ ६ बजे शंखध्वनीका साथ बुटवल गोलपार्कमा रहेको तिनाउ नदिको किनार दुर्गा मन्दिरमा सन्ध्याकालिन आरती हुने नाट्टा लुम्बिनी प्रदेशले जनाएको छ ।
भारतीय पर्यटकहरुको संख्यालाई वृद्दि गर्न तथा बुटवललाई धार्मिक, साँस्कृतिक ऐतिहासिक शहरको रुपमा स्थापित गर्न सन्ध्याकालिन आरती गर्न लागिएको हो ।