२०८० श्रावण २९, सोमबार | २०८१ मंसिर ६ | ourtourismnews@gmail.com

पोखरालाई छिटै पर्यटकीय राजधानी घोषणा गर्छौं – मुख्यमन्त्री पाण्डे

२०८० श्रावण २९, सोमबार

पोखरालाई छिटै पर्यटकीय राजधानी घोषणा गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बताउनुभएको छ।

तनहुँको रूपटारमा निर्माण सम्पन्न भएको ज्वाला खोला मोटरेबल पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश भएकाले पोखरालाई छिटै पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।

उहाँले प्रदेश भित्र रहेका धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि पर्यटकीय क्षेत्रको संरक्षण तथा पूर्वाधार विकास निर्माणमा ध्यान दिइएको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख