२०८० भाद्र ९, शनिबार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

विश्वमै दुर्लभ मानिएको डल्फिन कैलालीको मोहना नदीमा देखिन थाल्यो

२०८० भाद्र ९, शनिबार

विश्वमा नै लोपोन्मुख मानिएको जलचर प्राणी डल्फिन कैलालीको मोहना नदीमा देखिन थालेको छ ।

पानीको सहत बढेपछि कैलालीको मोहना नदीमा दैनिक जसो डल्फिन देखिन थालेको संरक्षणकर्मी नरेन्द्र रेग्मीले बताए । संरक्षणकर्मी रेग्मीका अनुसार यस वर्ष डल्फिन ढिलो देखिएको भए पनि दैनिक जसो देखिन थालेको बताए ।

टिकापुर नगरपालिकाको वडा नं. ३ र ८ को दक्षिणी भागमा रहेको मोहना नदीमा पानीको सतह बढेपछि डल्फिन देखिने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित ख