स्पेन घुम्न गएका जर्मन पर्यटकहरुले बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।
स्पेन घुम्न गएका जर्मनका ५५ जना पर्यटकहरुले साढे २ घण्टामा १ हजार २ सय ५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका हुन् ।
यस अघि पनि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडिएको छ । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १सय ११ वटा बियर खाएका थिए । एजेन्सी