२०८१ बैशाख १४, शुक्रबार | २०८१ मंसिर ८ | ourtourismnews@gmail.com

आधार शिविरमा सगरमाथा दिवस मनाउने तयारी

२०८१ बैशाख १४, शुक्रबार

यस वर्षको सगरमाथा दिवस आधार शिविरमा मनाउने सरकारले तयारी गरेको   छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितराज तामाङले मे २९ मा सगरमाथा दिवस आधार शिविरमा मनाउन तयारी थालेको बताउनुभयो ।

उनका अनुसार अघिल्लो साता मन्त्रीको अध्यक्षतामा हुने सगरमाथा आयोजक समितिको बैठक बसी सगरमाथा दिवसको मूख्य कार्यक्रम प्रधानमन्त्रीको उपस्थितिमा आधार शिविरमा गर्न तयारी थाल्ने निर्णय गरेको बताउनुभयो ।

सगरमाथा दिवस हरेक वर्ष मे २९ मा पर्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित ख