२०७७ पुष २४, शुक्रबार | २०८१ माघ ४ | [email protected]

सेतो हिउँ ओढेर निलो गगन छुन लालायित ‘अपी हिमाल’

२०७७ पुष २४, शुक्रबार

दार्चुलको अपी हिमाल सुदुर पश्चिम प्रदेशको एक पर्यटकीय गन्तव्य हो । समुन्द्र सहतबाट ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपी हिमाल आन्तरिक तथा वाह्य पर्यटको लागि उत्कृष्ट पर्यटकीय गन्तव्य हो ।

दुरिको हिसावले टाढा भए पनि हिमाल वाहेक हेर्ने पर्यटकीय स्थलहरु धेरैनै छन् । दार्चुला जिल्लामा सेतो हिउँ ओढेर निलो गगन छुन लालायित अपी हिमाल पर्यटक पर्खिरहेको छ ।

अपी हिमालसँगै यहा विभिन्न सहायक हिमश्रृङ्खलाहरु पनि छन् ्। हरिया फाँटहरु, नदीनाला, झर्ना, हिउँ पग्लेर बनेका तालहरु यस क्षेत्रका हेर्नलायक ठाउँहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख