२०७७ पुष २६, आईतवार | २०८१ चैत्र ७ | [email protected]

आन्तरिक पर्यटन पुनरउत्थान समिति बागमती प्रदेशको संयोजकमा धुब्र सिम्खडा

२०७७ पुष २६, आईतवार

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन पुनरुत्थान समिति ( Domestic Tourism Revival Comittee) गठन भएको छ ।

बोर्डले गठन गरेको आन्तरिक पर्यटन पुनरउत्थान समिति बागमती प्रदेशको संयोजकमा धुब्र सिम्खडालाई तोकेको छ । सिम्खडा लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आउनुभएको छ । उहाँ गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ नेपाल) को अध्यक्ष हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख