२०७७ माघ १०, शनिबार | २०८१ माघ ४ | [email protected]

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने

२०७७ माघ १०, शनिबार

अन्नपूर्ण आधार शिविर जान पिसिआर रिपोर्ट नचाहिने भएको छ । कोरोना सङ्क्रमण घट्दै गएपछि अन्नपूर्ण आधार शिविर घुम्न आउने पर्यटकको लागि पिसिआर रिपोर्ट नचाहिने छोम्रोङ पर्यटन व्यवसायी समितिको बैठकले निर्णय गरेकोे हो ।

यस अघि माघ १ गतेदेखि पदमार्ग खुला गरिएको भए पनि पिसिआर रिपार्ट अनिवार्य गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख