विश्वका यस्ता पर्यटकीय स्थलहरु छन् जहाँ विभिन्न देशहरुबाट घुुम्नको लागि वर्षेनी लाखौँ मानिसहरु जाने गर्दछन् ।
१. एफिल टावर, पेरिस

२. कोलोसियम, रोम

३. लिबर्टीको प्रतिमा, न्यूयोर्क शहर

४. माचू पिचू, पेरु

५. एक्रोपोलिस, एथेन्स

६. ताजमहल, भारत

७. गिजा, इजिप्टको पिरामिडहरू

८. चीनको महान पर्खाल

९. कम्बोडिया

१०. पेट्रा, जोर्डन


