२०७८ बैशाख १६, बिहीबार | २०८१ फाल्गुन ७ | [email protected]

विमानस्थलमा यात्रुको चाप, आन्तरिक उडान बन्द गर्नुपर्ने सीसीएमसीको निष्कर्ष

२०७८ बैशाख १६, बिहीबार

त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेपिछ सीसीएमसी सचिवालयले आन्तरिक उडान बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ । बुधबार सीसीएमसी सचिवालयले त्रिभुवन विमानस्थलको अनुगमनका क्रममा भिडभाड देखेपिछ आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निष्कर्षमा पुगेको सीसीएमसीका एक सदस्यले बताए ।

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञाको घोषणा गरे पनि आन्तरिक र बाह्य हवाई उडान बन्द गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित ख