२०७८ बैशाख १७, शुक्रबार | २०८१ चैत्र ८ | [email protected]

यात्रु नपाएपछि घट्यो हवाई भाडा, नेपालगञ्ज काठमाडौँ १७ सय ९५ रुपैयाँ

२०७८ बैशाख १७, शुक्रबार

आन्तरिक उडान गर्ने हवाई जहाज यात्रु नपाएपछि हवाई कम्पनीबीच भाडा घटाघट सुरु भएको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी सरकाले काठमाडौँ उपत्यका सहितका विभिन्न जिल्लाहरुमा लकडाउन गरे पछि विभिन्न गन्तब्यबाट काठमाडौँ भित्रन हवाई भाडा सस्तो भएको छ।

हवाई कम्पनी बुद्ध एयर,यति एयरलाइन्स,र श्री एयरलाइन्सले , पोखरा, विराटनगर, धनगढी, भैरहवा, नेपालगञ्ज, भद्रपुर, भरतपुर लगायत गन्तब्यबाट काठमाडौँ भित्रन भाडा घटाएका छन्।

अहिले नेपालगञ्ज बाट काठमाडौँको एकतर्फी भाडा १७ सय ९५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख