२०७८ बैशाख २२, बुधबार | २०८१ फाल्गुन ७ | [email protected]

नेपालमा कोभिड–१९ बाट एकैदिन ५८ जनाको मृत्यु, ८ हजार ६ सय ५९ जनामा संक्रमण

२०७८ बैशाख २२, बुधबार

नेपालमा गत २४ घण्टामा कोभिड–१९ बाट  ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५८ जनाको मृत्यु भएको बताए ।

यस्तै पछिल्लो २४ घण्टामा देशैभरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर विधिबाट ८ हजार६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख