२०७८ बैशाख ३१, शुक्रबार | २०८१ चैत्र ८ | [email protected]

काठमाडौँमा रोकिएका भारतीयलाई साउदी अरेबिया पुर्‍याउन दुुई एयरलाइन्सलाई अनुमति

२०७८ बैशाख ३१, शुक्रबार

काठमाडौँमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको अनुमति दिएको छ ।

नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले जेद्दाका लागि उडान गर्ने छन् भने भारतीय नागरिकले सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरी टिकट काट्न सक्ने छन् ।

नेपालस्थित भारतीय दूतावासको अनुरोधमा लकडाउन अघि नेपालको बाटो हुदै खाडी मुलुक साउदी जान तयारीमा रहेका भारतीय नागरीकलाई घर फर्काउने प्रयोजनका लागि दूतावासहरुले चार्टर्ड उडानको पहल गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख