
विदेशबाट फर्कने यात्रुहरुका लागि सरकारले नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वारेन्टिन होटल तोकेको छ ।
पर्यटन विभागले ७ वटा पाँचतारे, ३ वटा चार तारे, ७ वटा तीन तारे, २ वटा रिसोर्टस र पर्यटक स्तरिय होटलसहित नयाँ होटल क्वारेन्टिनको सूची सार्वजनिक गरेको हो ।
विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।
सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई ५ दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वारेन्टिन अनिवार्य गरेको छ ।
यस्तो छ मापदण्ड