प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गरेको छ । सरकारले आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेका हुन् ।
सरकारले समग्र पर्यटन क्षेत्र विकासका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन गरेको छ ।
बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्