
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास कार्यक्रम मार्फत कार्यान्वयन गर्ने गरी १ अर्व ४७ करोड बजेट विनियोजन गरेको छ ।
बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्