
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोडको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ १३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ र पुँजीगतर्फ १६ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले पर्यटन क्षेत्रका लागि पर्यटन गुरुयोजना निर्माण गर्न र पर्यटकीय गन्तव्य, पदमार्ग, साईकल मार्ग, होमस्टे, लगाएत प्राकृतिक, धार्मिक तथा साँस्कृतिक पर्यटकीय क्षेत्र पूर्वाधार विकसका कार्यक्रमलाई बजेट बिनियोजन गरेको छ ।
बजेटको प्राथमिकतामा परेका पर्यटकीय क्षेत्रहरु यस्ता छन्