२०७८ भाद्र २०, आईतवार | २०८१ माघ ४ | [email protected]

होमस्टेकर्मी रविन्द्र गुरुङको निधन

२०७८ भाद्र २०, आईतवार

होमस्टेकर्मी रविन्द्र गुरुङको निधन भएको छ । कालाबाङ्ग घडेरी होमस्टे पोखराका रविन्द्र गुरुङको शुक्रबार बिहान ३ बजे आफ्नै निवास पोखरा २२ कालाबाङ्ग घडेरीमा निधन भएको अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो ।

लामो समयदेखि मृगौला बाट पीडित गुरूङको २०५६ सालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो तर त्यसले पनि काम नगरे पछि २०६४ सालमा पुन प्रत्यारोपण गरिएको थियो ।

आफ्नो स्वास्थ्य भन्दा पनि गाउँ र गाउँलेको जीवन बनोस भनि गाउँमा पर्यटक भित्राउने उदेश्य बोकेका गुरुङको निधनले गाउँ नै शोकमा डुबेको छ । र गण्डकी प्रदेशले एक कुशल होमस्टेकर्मी पनि गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख