भदौ २७ गते आइतबारका लागि नेपाल नेपाल राष्ट्र बैंकले विभिन्न देशहरूको मुद्रा विनिमयदर तोकेको छ ।
राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज युएस डलर १ को खरिदमा ११७.३१ पैसा र विक्रीदर ११७.९१ पैसा रहेको छ ।
यस्तै युरो १ को १३८.८४ पैसा र विक्रीदर १३९.५५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिदमा ८६.७५ पैसा र विक्रीदर ८७.१९ पैसा रहेको छ ।
युएई दिराम १ को खरिदमा २८.३६ पैसा र विक्रीदर ३२.१० पैसा रहेको छ । मेलेसियन रिंग्रेट १ को खरिदमा २८.३६ पैसा र विक्रीदर २८.५० पैसा राष्ट्र बैंकले तोकेको छ ।
यस्तो छ अन्य देशहरुको विनिमयदर