२०७८ आश्विन ४, सोमबार | २०८१ माघ २९ | [email protected]

मुहानपोखरी – नगरकोट पर्यटकीय पदमार्गको निर्माण कार्य सुरु

२०७८ आश्विन ४, सोमबार

मुहानपोखरी देखि नगरकोट सम्मको पर्यटकीय पदमार्गको निर्माण कार्य सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), नेपाल पर्यटन बोर्ड, यूएनडीपीलगायतको संयुक्त साझेदारीमा पदमार्गको निर्माण कार्य सुरु गरीएको हो ।

नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका २ सय ५८ जना श्रमिकहरुको छनोट गरी दैनिक १ हजार रुपैयाँ पारिश्रमिक दिने गरी काममा लगाएको छ ।

मुहानपोखरी–खोलेखेत–गडगडे–नगरकोटसम्मको करिब ५ किलोमिटर पदमार्ग निर्माण कार्य असोज भित्रै सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख