२०७८ आश्विन ६, बुधबार | २०८१ माघ ४ | [email protected]

बुद्धको एयरको अफर : एउटा टिकट काट्दा अर्को सित्तैमा

२०७८ आश्विन ६, बुधबार

निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले माउन्टेन उडानमा अफर योजना ल्याएको छ।

मंगलबार कम्पनीले माउन्टेन उडानको अफर सार्वजनिक गर्दै एक टिकट काट्दा एक सित्तैमा रहेको जनाएको छ ।

कम्पनीले प्रयेक शनिबार माउन्टेन उडान गर्ने छ । उडानका लागि ९ हजार ९ सय ९९ रुपैयाँको टिकट काट्दा अर्को टिकट फ्रिमा दिनेछ । तर फ्रिमा पाएको टिकटले झयालमा बस्न भने पाइनेछैन् ।

प्रतिक्रिया

सम्बन्धित ख