२०७८ आश्विन ६, बुधबार | २०८१ फाल्गुन ४ | [email protected]

राजकुमार क्षेत्री नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देश

२०७८ आश्विन ६, बुधबार

हवाई उड्डयन क्षेत्रमा लामो समय सेवा गरेका राजकुमार क्षेत्री नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशमा नियुक्त भएका छन् ।

मंगलबार महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

यस अघि क्षेत्री नागरिक उड्डयन प्राधिकरणको १२ औँ तहका उपमहानिर्देशक थिए ।

प्रतिक्रिया

सम्बन्धित ख