२०७८ आश्विन ८, शुक्रबार | २०८१ कार्तिक १७ | ourtourismnews@gmail.com

बाघ हेर्ने जाने हैन त ? खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

२०७८ आश्विन ८, शुक्रबार

आन्तरिक तथा वाह्य पर्यटक प्रवेशका लागि बर्दिया राष्ट्रिय निकुञ्ज खुल्ला भएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी निकुञ्जले असोज १ गते देखि जंगल सफारी, जंगल वाक, र्याफटिङ्ग, क्याम्पिङ्ग। फिसिङ्ग खुल्ला गरेको जनाएको छ ।

कोभिड दोस्रो चरणको संक्रमण बढ्दै गए पछि निकुञ्जले बैसाख १५ देखि सबै पर्यटकीय गतिविधिहरु बन्द गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जमा प्राय जसो बाघ हेर्न पर्यटकहरु जाने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित ख